करोड भ्रष्टाचार गर्ने नासुविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु एक करोड १६ लाख ६९ हजार २८८ भ्रष्टाचार गरेको अभियोगमा हुलाक सेवा विभाग, नेपाल फिलाटेलिक ब्युरो सुन्धाराका नासु मणिकुमार श्रेष्ठविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका सहायक प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार नासु श्रेष्ठले दैनिक हुलाक टिकट बिक्रीबापतको रकम राजस्वमा दाखिला नगरी टिकट मौज्दात देखाएर रकम … Continue reading करोड भ्रष्टाचार गर्ने नासुविरुद्ध मुद्दा